२३ बैशाख २०८१, आइतबार

Tag: डिल्लीराम थारु

पन्जाबको केन्द्रीय कारागारबाट छुटे डिल्लीराम

३ असोज, काठमाडौं । अढाइ वर्षदेखि पन्जाब राज्यको अमृतसरस्थित केन्द्रीय कारागारमा रहेका २८ वर्षीय डिल्लीराम थारु छुटेको छन् । सरकारले समयमै छुटाउन पहल नगर्दा उनले अनाहकमा अढाइ वर्ष जेल बस्नुपरेको हो । थारुलाई जेल प्रशासनले बुधबार दिल्लीस्थित नेपाली दूतावासका काउन्सिलर