२३ बैशाख २०८१, आइतबार

Tag: डिलबहादुर सार्की

मिर्गौलापीडितलाई आर्थिक सहयोग

६ मङ्सिर, पोखरा । दुवै मिर्गाैलापीडित डिलबहादुर सार्की (नेपाली) लाई यहाँको राष्ट्रिय भूमि अधिकार मञ्चले उपचारार्थ रु ३५ हजार १५५ उपलब्ध गराएको छ । पोखरा महानगरपालिका–९ पार्वती टोलस्थित उहाँको निवासमा पुगी बुधबार उक्त मञ्चका अध्यक्ष प्रेमबहादुर गुरुङले सो रकम प्रदान