२१ बैशाख २०८१, शुक्रबार

Tag: डिडिसी

नयाँ व्यवस्थापनसँगै डिडिसी नाफामा, पाँच करोड मुनाफा

रमेश लम्साल/अशोक घिमिरे काठमाडौं, २ साउन । सरकारी स्वामित्वका संस्थान सेतो हात्ती भइरहेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला दुग्ध विकास संस्थान (डिडिसी)ले भने त्यो आरोपको खण्डन गर्दै आफूलाई अब्बल सावित गरेको छ । राजनीतिक नेतृत्वको सही निर्णय, प्रभावकारी व्यवस्थापन, कार्यशैलीमा