५ जेष्ठ २०८१, शनिबार

Tag: डिजिटल हाजिर

आजदेखि प्रतिनिधिसभामा सांसदहरुको डिजिटल हाजिर हुने

काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभामा आजदेखि डिजिटल हाजिर सुरु हुने भएको छ । संसद भवन नयाँ वानेश्वरको शंकर हलमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आजदेखि प्रतिनिधिसभामा सांसदहरुको डिजिटल हाजिर गर्ने निर्णय गरेको हो । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार