२६ बैशाख २०८१, बुधबार

Tag: डिजिटल यात्रा

याङवरकको डिजिटल यात्रा

पाँचथर, ४ कात्तिक । पाँचथरको याङवरक गाउँपालिका–४ थर्पू बजारमा सञ्चार तथा प्रविधिसम्बन्धी व्यवसाय गर्ने सुमन अधिकारीको पहलमा उक्त क्षेत्रमा नयाँ इन्टरनेट सेवा प्रदायक कम्पनी टेकमाइन्डको सेवा केही महिना अघिबाट सञ्चालनमा आयो । यसअघि यहाँ एडिएसएल, सुविसु, वल्र्डलिङ्कलगायतका कम्पनीले सेवा प्रदान