२२ बैशाख २०८१, शनिबार

Tag: डिआइजी सरूवा

नेपाल प्रहरीका १६ डिआइजीको सरूवा, को कहाँ ? (सूचीसहित)

नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को आज सरुवा गरिएको छ । गृहमन्त्रीस्तरीय निर्णयले उहाँहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त सरुवासँगै सातै प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् । प्राप्त विवरण अनुसार प्रदेश १ मा