४ जेष्ठ २०८१, शुक्रबार

Tag: डा. सतीश कुमार सिंह

जनमत पार्टीका कार्यकर्ताको कुटपिटबाट डा. सिंह घाइते

काठमाडौं । जनमत पार्टीका कार्यकर्ताले जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सतीश कुमार सिंहमाथि आक्रमण गरेका छन् । सीके राउत नेतृत्वको सो पार्टीका कार्यकार्ताले डा. सिंहलाई जनकपुरको पिडारी चोकमा गाडी तोडफोडका साथै कुटपिट गरेका थिए । सो क्रममा डा. सिंहको मुखमा