२१ बैशाख २०८१, शुक्रबार

Tag: डा. शशाङ्क कोइराला

बेइमानीको राजनीति धेरै समय टिक्दैन : नेता कोइराला

मध्यविन्दु, नवलपरासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशाङ्क कोइरालाले बेइमानीको राजनीति धेरै समय नटिक्ने बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को पिठौलीमा आज आयोजित कार्यक्रममा उनले वर्तमान सरकार राजनीतिक धोकाबाट बनेको आरोप लगाए । “केही मुख्यमन्त्री र मन्त्री पद