२१ बैशाख २०८१, शुक्रबार

Tag: डा.विनोदविन्दु शर्मा

गण्डकीमा १५५ जना कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

पोखरा, १२ कात्तिक । गण्डकी प्रदेशमा एक सय ५५ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ९४५ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.