२१ बैशाख २०८१, शुक्रबार

Tag: डा. रणबहादुर रावल

दार्चुला बाढीपहिरोका मृतकका परिवारलाई एक लाख दिने प्रदेश सरकारको घोषणा

दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारले दार्चुलामा बाढीपहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई जनही एक लाख रुपैयाँ दिने घोषणा गरेको छ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रणबहादुर रावलले दार्चुलामा बाढीपहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई जनही एक लाख