२० बैशाख २०८१, बिहिबार

Tag: डा. भिक्षु ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डित

संघनायक भिक्षु डा. ज्ञानपूर्णिकको ८१ वर्षको उमेरमा निधन

काठमाडौँ, १९ असार । संघनायक डा. भिक्षु ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डितको ८१ वर्षको उमेरमा धापाखेलस्थित सुमेरु अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको छ । उहाँ लामो समयदेखि मधुमेह, उच्च रक्तचाप तथा मिर्गौला रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँले बुद्ध शिक्षा र