२२ बैशाख २०८१, शनिबार

Tag: डाकनेश्वरी नगरपालिका

सप्तरीमा कोरोना संक्रमणबाट १ जना बृद्धको मृत्यु

राजविराज, साउन २८ । सप्तरी जिल्लामा हिजो मंगलबार राति थप १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुरुषको मृत्यु भएको छ । योसंगै सप्तरी जिल्लामा कोरोना संक्रमणबाट मृ्त्यु हुनेको संख्या ३ पुगेको छ । डाकनेश्वरी नगरपालिका छातापुर घर भई राजविराज नगरपालिका-६