२० बैशाख २०८१, बिहिबार

Tag: डल्ला होमस्टे

बेलायती राजकुमार ह्यारीले रात बिताएको बर्दियाको डल्ला होमस्टे

पृष्ठभूमि : बर्दिया राष्ट्रिय निकुञ्जको खाता जैविक मार्ग क्षेत्रमा पर्ने मधुवन नगरपालिका-१ स्थित डल्ला गाउँ होमस्टे नैपालकै उत्कृष्ट घोषणा भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, तारागाउँ विकास समितिले बर्दियाको जैविक मार्ग डल्ला सामुदायिक होमस्टेलाई उत्कृष्ट घोषणा गरेको