२२ बैशाख २०८१, शनिबार

Tag: डडुवा

धानबालीमा गबारो र डडुवा

विराटनगर, ८ भदौ । धान यस वर्ष निकै सप्रिएको थियो । पर्याप्त पानी परेका कारण यस वर्ष धान राम्रै फल्ने अनुमान किसानले गरेका थिए । सुनसरी चाँदबेलाका किसान देवनारायण चौधरी यस वर्ष धानको उत्पादन बढ्ने देखेर खुशी हुनुहुन्थ्यो तर गाँज