२१ बैशाख २०८१, शुक्रबार

Tag: ठूला शहर

काठमाडौं उपत्यकासहित ठूला शहरमा १ महिना विद्यालय बन्द गर्न सिफारिस

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको छ । कोरोना भाइरस संक्रमण बढ्न थालेपछि मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको हो। मन्त्रालयले यो अवधिमा अनलाइन कक्षामार्फत पठन पाठन