८ बैशाख २०८१, शनिबार

काठमाडौं उपत्यकासहित ठूला शहरमा १ महिना विद्यालय बन्द गर्न सिफारिस


हृदयेश त्रिपाठी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको छ ।

कोरोना भाइरस संक्रमण बढ्न थालेपछि मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको हो। मन्त्रालयले यो अवधिमा अनलाइन कक्षामार्फत पठन पाठन गराउन सुझाव दिएको छ ।

मन्त्रालयका अनुसार कोरोना भाइरसको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !