११ जेष्ठ २०८१, शुक्रबार

Tag: ठमेलमा पर्यटक छन्

ठमेलमा पर्यटक भएपनि व्यापार नभएर घरभाडा तिर्न हम्मेहम्मे

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय विदेशी पर्यटकको सङ्ख्या उल्लेख्य मात्रामा बढे पनि त्यहाँको व्यापार भने बढ्न सकेको छैन । नेपालमा मार्च महिनामा कोरोना महामारीपछिकै सबैभन्दा धेरै पर्यटक भित्रिए पनि ठमेलमा भने उल्लेख्य मात्रामा व्यापार हुन नसकेको