२० बैशाख २०८१, बिहिबार

Tag: ट्र्याक तयार

१३७ किमी सडकको ट्र्याक तयार

खलङ्गा । पूर्वाधार विकास कार्यालय जुम्लाले हालसम्म जिल्लामा १३७ किलोमिटर भन्दा बढी सडकको नयाँ ट्र्याक खुलाएको छ । कार्यालय प्रमुख रुपबहादुर रावलले भन्नुभयो,“हालसम्म १३७ किमी नयाँ सडकको ट्र्याक खुलाएका छौँ ” कार्यालयका अनुसार सडक स्तरोन्नति चांैडा र रिटेनिङगवाल ५६ किमी,