२० बैशाख २०८१, बिहिबार

Tag: ट्रान्सफर गर्न नपाइने

राष्ट्र बैंकद्वारा क्रेडिट कार्ड प्रयोगमा कडाइ, अब नगद झिक्न र ट्रान्सफर गर्न नपाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रेडिट कार्डको प्रयोगमा कडाइ गरेको छ । प्रयोगकर्ताले क्रेडिट कार्डको दुरुपयोग गरेको भन्दै राष्ट्र बैंकले कडाइ गरेको हो । क्रेडिट कार्डबाट नगद झिक्न र बैंक खातामा ट्रान्सफर गर्न नपाइने भएको छ । राष्ट्र बैंकले भुक्तानी