२३ बैशाख २०८१, आइतबार

Tag: ट्रक र स्कारपियो ठोक्किँदा

चितवनमा ट्रक र स्कारपियो ठोक्किँदा ७ जना घाइते, ३ जनाको अवस्था गम्भीर

चितवन । नारायगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा ट्रक र स्कारपियो एकआपसमा ठक्कर खाँदा ७ जना घाइते भएका छन् । घाइतेमध्ये तीनको अवस्था गम्भीर रहेको छ । नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख २७७२ नम्बरको ट्रकले आज साँझ विपरीत दिशाबाट