२७ बैशाख २०८१, बिहिबार

Tag: ट्रक र बस ठोक्किए

मकवानपुरमा ट्रक र बस ठोक्किए : २ जनाको मृत्यु, १६ घाइते

मकवानपुर । ट्रक र बस एक आपसमा ठोकिँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ । जनकपुरबाट काठमाडौँतर्फ आइरहेको ना ७ ख ८७६ नंको रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश–२–०३०१ख ५०३५ नंको ट्रकले गए राति हेटौँडास्थित नवलपुरमा ठक्कर दिँदा बसका ती