४ जेष्ठ २०८१, शुक्रबार

Tag: ट्रकको ठक्करबाट मृत्यु

एकै परिवारका ५ जना नेपालीको भारतमा ट्रकको ठक्करबाट मृत्यु

भेरीगङ्गा, सुर्खेत । ट्रकले ठक्कर दिँदा भारतमा रोजगारीका लागि गएका सुर्खेतका एउटै परिवारका पाँचजनाको मृत्युु भएको छ । भारतको कर्नाटक राज्यको गुलवर्गा अवजलपुरको तलकामा बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिँदा सुर्खेत चौकुने गाउँपालिका–७ का एउटै परिवारका पाँचजना नेपालीको मृत्यु भएको