१४ बैशाख २०८१, शुक्रबार

Tag: ट्याङ्करले ठक्कर

बुटवलमा ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार बाबुछोराको मृत्यु

बुटवल । बुटवलमा आज भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बुटवलमा बुधबार मोटरसाइकल एक आपसमा ठोक्किँदा बाबुछोराको मृत्यु भएको हो । आज दुई मोटरसाइकल एक आपसमा ठोकिएको र दुध बोक्ने गाडीले ठक्कर दिँदा बुटवल उपमहानगरपालिका-१३ बेलबासस्थित पुर्व–पश्चिम