२४ बैशाख २०८१, सोमबार

Tag: टोटनह्याम

केन र अलीको गोलमा टोटनह्याम विजयी

एजेन्सी, १८ वैशाख । इन्ग्लिश प्रिमियर लिग फुटबलमा सोमबार राति टोटनह्यामले जित हासिल गरेको छ । घरेलु मैदानमा टोटनह्यामले वाट्फोर्डलाई २ – ० ले हराएको हो । यो सिजन प्रिमियर लिगको शीर्ष चार भित्र रहने लक्ष्यमा रहेको टोटनह्यामको लागि डेली