२४ बैशाख २०८१, सोमबार

Tag: टेस्ला

टेस्लाले एकवर्ष बेच्यो झण्डै पाँच लाख विद्युतीय कार

वासिङ्टन । अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सन् २०२० मा ठूलो संख्यामा विद्युतीय कार बिक्री गरेको छ । कम्पनीले सन् २०२० मा करिब ५ लाख कार बिक्री गर्ने लक्ष्य राखेको थियो । टेस्लाका अनुसार बर्षभरिमा ४ लाख ९९ हजार