२४ बैशाख २०८१, सोमबार

Tag: टेलीफोन

टेलिफोन बिहिन गाउँपालिका, कामकाज विद्यालयको टहराभित्रै संचालन

राम मगर, १० भदौं, खोटाङ् । खोटाङ् जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलदेखि सुदुर-दक्षिण क्षेत्रमा अवस्थित बराहपोखरी गाउँपालिकामा एउटा टेलिफोन सेवा रहेको छैन । स्थानीय तह गठन भएको असारमा २ वर्ष पुगेपनि अहिले गाउँपालिकामा एउटा टेलिफोनको सेवासम्म रहेको छैन । शिक्षा