२२ बैशाख २०८१, शनिबार

Tag: टेबल हुन्छ

कांग्रेस प्रवक्ता भन्छन् – भोलिको संसद् बैठकमा एमसीसी टेबल हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भोलि बस्न लागेको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) टेबल हुने बताएका छन् । आज मंगलबार बेलुकी बसेको काँग्रेस कार्यसम्पादन समितिको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता महतले उनले भोलिको