४ जेष्ठ २०८१, शुक्रबार

Tag: टुकुचामाथिका संरचना

टुकुचामाथिका संरचना भत्काउने महानगरको निर्णयविरूद्धका रिटको सुनुवाई आज

काठमाडौँ । काठमाडौं महानगरपालिकाले टुकुचामाथिका संरचना भत्काउने निर्णयविरूद्ध परेका रिटमाथि सुनुवाई आज हुँदैछ । टुकुचाको भूमिगत सुरूङमाथि बनेका घरहरू भत्काएको भन्दै उच्च अदालतमा परेको रिटहरूमाथि सुनुवाई आज हुने भएको हो । न्यायाधीश टेक प्रसाद ढुंगाना र बिमल सुवेदीको इजलासमा परेको