१० जेष्ठ २०८१, बिहिबार

Tag: टी-२० सिरिज

टी–२० सिरिज : नेपालविरुद्ध तान्जानिया ब्याटिङ गर्दै

काठमाडौँ । चार देश सम्मिलित टि–२० सिरिजअन्तर्गत नेपालविरुद्धको पहिलो खेलमा तान्जानियाले ब्याटिङ गरिरहेको छ । हङ्कङस्थित हङकङ क्रिकेट क्लबको मैदानमा तान्जानियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गर्यो । केहीबेर अघिसम्मको खेलमा तान्जानियाले १४ ओभरमा तीन विकेट गुमाउँदै ६९ रन