१४ बैशाख २०८१, शुक्रबार

Tag: टी-२० क्रिकेट

टी–२० क्रिकेट : नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै

काठमाडौँ। त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको फाइनल खेलमा नेपालले टस हारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले भएको टसमा युएईका कप्तान मुहम्मद वासिमले टस जितेर पहिला फिल्डिङ रोजेका छन् । यससँगै अब नेपाललले पहिला ब्याटिङ