२२ बैशाख २०८१, शनिबार

Tag: टी-२० अन्तर्राष्ट्रिय सिरिज

टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले टस जित्यो

काठमाडौँ । युगान्डाविरुद्धको तेस्रो टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेपछि सुरुआतमा ब्याटिङ गर्ने निर्णय गरेको हो । नेपालले आज युगान्डालाई पराजित गदै सिरिजमा पहिलो जित दर्ता गराउने