२१ बैशाख २०८१, शुक्रबार

Tag: टीसीएम विधि

कोभिड-१९ संक्रमितको उपचारमा चिनियाँ टीसीएम विधि प्रभावकारी

बेइजिङ, २२ असार । चीनको राजधानी बेइजिङ नजिकैको सिनफादी बजारमा देखिएका कोरोना भाइरस संक्रमित विरामीको उपचारमा चिनियाँ परम्परागत चिकित्सा प्रणाली (टीसीएम) ले महत्वपूर्ण भूमिका खेलेको टीसीएम विधिबारे जानकार प्रसिद्ध एक चिकित्सकले बताएका छन् । परम्परागत चिकित्सा प्रणालीको विज्ञहरूको समूहले सङ्क्रमण