२१ बैशाख २०८१, शुक्रबार

Tag: टीका ढकाल

वाह्य शक्तिको भक्तिधुप आधा दिन पनि टिकेन : भीम रावल

काठमाडौँ । नेकपा एमालेको कारबाहीमा परेका नेता भीम रावलले सामाजिक संजाल ट्वीटरमा लेख्दै राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चार विज्ञ टीका ढकाल र प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाको ट्वीटप्रति कटाक्ष गरेका छन् । रावलले अमेरिकाले नेपालसमेत १६ देशलाई ७०