११ जेष्ठ २०८१, शुक्रबार

Tag: टीका खतिवडा

पर्यटकीय नगरी सूर्योदयको कन्याममा स्काई वाक निर्माण

मङ्गलबारे । पर्यटकीय नगरीका रूपमा विकास हुँदै गरेको इलामको सूर्योदय नगरपालिकामा स्काई वाक निर्माण भएको छ । साहसिक पर्यटनका रूपमा लिइने स्काई वाक मेची राजमार्ग नजिकै कन्याममा निर्माण भएको हो । कन्याम क्लाउड प्रालिले निर्माण गरेको स्काई वाक रु चार