२२ बैशाख २०८१, शनिबार

Tag: टीकाराम जैसी

जाजरकोटमा १५ स्वास्थ्यकर्मीमा देखियो कोरोना संक्रमण

जाजरकोट । स्वास्थ्य सेवा कार्यालयका प्रमुख टीकाराम जैसीसहित १५ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित भएका छन् । संक्रमित सबै होम आइसोलेशनमा बसेका र अवस्था सामान्य भएको कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारी दिए । जिल्लाका नलगाड, बारेकोट र जुनिचाँदेमा समेत