११ जेष्ठ २०८१, शुक्रबार

Tag: टीकापुर अस्पताल

ओसिएमसी : टीकापुर अस्पतालबाट ११ महिनामा ४६ हिंसापीडितले सेवा पाए

टीकापुर । कैलालीको टीकापुर अस्पतालबाट ११ महिनामा ४६ हिंसापीडितले उपचार सेवा लिएका छन् । लैङ्गिक हिंसालाई प्रभावकारी र दक्षतापूर्वक सम्बोधन गर्नका लागि सरकारले अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र अर्थात् ओसिएमसी कार्यक्रम सञ्चालन गरेको छ । अस्पतालमा गत