१९ बैशाख २०८१, बुधबार

Tag: टाढा हुँदा

टाढा हुँदा आतिन्छ मन सारै, तिमी हुँदा बिर्सन्छु संसारै : गायिका समिक्षा अधिकारी

काठमाडौं । गायिका समिक्षा अधिकारीले टाढा हुँदा आतिन्छ मन सारै, तिमी हुदा बिर्सन्छु संसारै भन्दै एक स्टाटस लेखेकी छन्। अधिकारीले आफ्नो स्वरमा रहेको गीतको भिडियो शेयर गर्दै लेखेकी छन्, “टाढा हुदा आतिन्छ मन सारै, तिमी हुदा बिर्सन्छु संसारै “मधेशमा मैना”