टाढा हुँदा आतिन्छ मन सारै, तिमी हुदा बिर्सन्छु संसारै : गायिका समिक्षा अधिकारी Nepalpatra टाढा हुँदा आतिन्छ मन सारै, तिमी हुदा बिर्सन्छु संसारै : गायिका समिक्षा अधिकारी
४ असार २०७८, शुक्रबार

टाढा हुँदा आतिन्छ मन सारै, तिमी हुँदा बिर्सन्छु संसारै : गायिका समिक्षा अधिकारी


समिक्षा अधिकारी

काठमाडौं । गायिका समिक्षा अधिकारीले टाढा हुँदा आतिन्छ मन सारै, तिमी हुदा बिर्सन्छु संसारै भन्दै एक स्टाटस लेखेकी छन्। अधिकारीले आफ्नो स्वरमा रहेको गीतको भिडियो शेयर गर्दै लेखेकी छन्, “टाढा हुदा आतिन्छ मन सारै, तिमी हुदा बिर्सन्छु संसारै “मधेशमा मैना” निकै आशा गरेको हाम्रो यो नयाँ गित सबैले हेरि लाईक,शेर र कमेन्ट् गर्न न नभुल्नुहोला धन्यवाद ।।।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !