५ जेष्ठ २०८१, शनिबार

Tag: टाटा सुमो गाडी

दुर्घटनाबाट दुई जनाको मृत्यु

काठमाडौं । चोभारमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार ना १ ज ६३५४ नम्बरको टाटा सुमो गाडीले बा ९२ प २३१ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार नागार्जुन नगरपालिका बस्ने समीर गिरीको मृत्यु भएको छ