२५ बैशाख २०८१, मंगलबार

Tag: टाटासुमो दुर्घटना

सुमो दुर्घटना हुँदा १ जनाको मृत्यु, ९ जना घाइते

टिस्टुङ । गए राति मकवानपुरको भीमफेदी गाउँपालिकाको गोलमोडमा हिउँमा चिप्लिएर टाटासुमो दुर्घटना हुँदा १ जनाको मृत्यु हुनाका साथै ९ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । काठमाडौँबाट पालुङ हुँदै वीरगञ्जतर्फ गइरहेको ना