२५ बैशाख २०८१, मंगलबार

Tag: टाइमकार्ड

म्याग्दीको बेनी-जोमसोम सडकमा ‘टाइमकार्ड’ हट्यो

म्याग्दी । म्याग्दी जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडकमा लागू गरिएको यातायात सञ्चालनको समय तालिका (टाइमकार्ड) हटाइएको छ । बेनीदेखि मुस्ताङको लेतेसम्म विभिन्न ठाउँमा गत माघ १० गतेदेखि दैनिक छ घण्टा सवारी साधन आवतजावत रोकेर सडक