१३ जेष्ठ २०८१, आइतबार

Tag: टाइफाइड विरुद्धको खोप

७५ लाख बालबालिकालाई देशभर टाइफाइड विरुद्धको खोप लगाइने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर ७५ लाख बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने भएको छ । आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले एक वर्ष तीन महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई