२५ बैशाख २०८१, मंगलबार

Tag: टाइफाइड

नियन्त्रणमा आएन टाइफाइड : बिरामी बढ्दै, औषधि घट्दै

डोल्पा, २६ असार । डोल्पामा एक साताअघि शुरु भएको टाइफाइडको प्रकोप नियन्त्रणमा आउन सकेको छैन । जिल्ला अस्पतालमा बिरामी चाप बड्न थालेपछि टाइफाइड नियन्त्रणमा आउन नसकेको हो । बिरामीको चाप बडेपछि १५ श्ययाको जिल्ला अस्पतालमा २५ जना बिरामीले उपचार गराइरहेको