२५ बैशाख २०८१, मंगलबार

Tag: टनेल

‘टनेल हाम्रो उत्पादन, तपाईंको कार्यक्रम ’

पर्वत । पर्वतको फलेवास नगरपालिकामा ‘टनेल हाम्रो उत्पादन तपाईंको कार्यक्रम’ शुरुआत भएको छ । फलेवास नगरपालिकाले किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले सो कार्यक्रम शुरु गरेको हो । किसानलाई गाउँमै बसेर पनि मौसमी तथा बेमौसमी तरकारी उत्पादन गरेर आत्मननिर्भर बनाउन