१४ बैशाख २०८१, शुक्रबार

Tag: झोलुंगे पुल

झोलुंगे पुलले जोडियो ललितपुरको कार्यविनायक र मछिन्द्रबहाल

काठमाडौँ । ललितपुर महानगर पालिका वडा नं २२ स्थित धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रलाई जोड्ने उद्देश्यले झोलुंगे पुलको निर्माण गरिएको छ । कार्यविनायक र मछिन्द्रबहालबीचको सहज सम्पर्क स्थापित गर्ने उद्देश्यबाट निर्माण गरिएको सो झोलुङ्गे पुलको आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री