१४ बैशाख २०८१, शुक्रबार

Tag: झिझिया नृत्यको रौनक

मिथिलाञ्चलमा गाउँगाउँमा झिझिया नृत्यको रौनक

जलेश्वर । मिथिलाञ्चलका गाउँगाउँमा अहिले झिझिया नृत्यको रौनक छाएको छ । दसैँ सुरु हुनुलगत्तै मिथिलाञ्चलका गाउँगाउँमा झिझिया नाचिन्छ । पूर्ण तान्त्रिक विधिअनुसार गरिने यो नृत्यको मिथिलामा आफ्नै महत्व छ । दसैँमा देवी स्तुतिका रूपमा झिझिया नृत्य गरिन्छ । बोक्सीबाट आफ्ना