२३ बैशाख २०८१, आइतबार

Tag: झापा र सुनसरी

झापा र सुनसरीमा खोलाले बगाएर २ जनाको मृत्यु, २ जना बेपत्ता

झापा/सुनसरी, असार-२८ । झापा र सुनसरीमा खोलाले बगाउदा २ जनाको मृत्यु भएको छ भनि दुई जना बेपत्ता भएका छन । हिजो साढे २ बजे झापा गाउँपालिका-५ बस्ने ३५ बर्षीय राजेश गणेशको खोलाले बगाएर मृत्यु भएको हो । मलामी गएको बेला