१८ बैशाख २०८१, मंगलबार

Tag: झम्सिखेलमा भेला

बिहीबार बस्ने बैठकको रणनीति तय गर्न प्रचण्ड-माधव नेपाल समूहको झम्सिखेलमा भेला

१७ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल निकट स्थायी समिति सदस्यहरू ललितपुरको झम्सिखेलको एक रेस्टुरेन्टमा भेला भएका छन् । भोलि बस्ने स्थायी समिति बैठकमा कसरी रणनीति तय