४ जेष्ठ २०८१, शुक्रबार

Tag: झण्डा आधा झुकाइने

भोलि मंगलबार राष्ट्रिय शोकको घोषणा, झण्डा आधा झुकाइने

काठमाडौं । सरकारले भोलि मंगलबार राष्ट्रिय शोक घोषणा गरेको छ । आज सोमबार बसेको मन्त्रिपरिषदको विशेष बैठकले इजरायलमा मृत्यु भएका नेपालीहरूको सम्मानमा राष्ट्रिय शोकको घोषणा गरेको हो । इजरायलमा हमास समूहको आक्रमणमा १० नेपालीको निधन भएकोमा राष्ट्रिय शोक घोषणा गरी