२२ बैशाख २०८१, शनिबार

Tag: झण्डावाल गाडी

सार्वजनिक बिदामा चल्ने झण्डावाल र अत्यावश्यक सरकारी गाडीको चाबी नखोस्नू : गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले सार्वजनिक बिदाका दिनमा चल्ने झण्डावाल र अत्यावश्यक सरकारी गाडीको चाबी नखोस्न निदेशन दिएको छ । गृह मन्त्रायका उपसचिव वसन्त भट्टराईले एक विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदामा चल्ने झण्डावाल र अत्यावश्यक सरकारी गाडी चलाउन सवारी पास आवश्यक